बटुवा अनलाइन (batuwassonline.com) एक आधिकारिक र स्वतन्त्र डिजिटल सञ्चार माध्यम हो। हामी समाजमा घटेका सत्य, तथ्य, र निष्पक्ष समाचार, विचार, मनोरञ्जन तथा विविध समसामयिक विषयहरूलाई पाठकमाझ पुर्याउने उद्देश्यका साथ निरन्तर क्रियाशील छौँ।
विशेष गरी समाजका सकारात्मक परिवर्तन, आवाजविहीनहरूको आवाज र सही सूचनाको प्रवाह नै हाम्रो मुख्य प्राथमिकता हो। हामी पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितामा प्रतिबद्ध रहँदै जिम्मेवार पत्रकारितामा विश्वास गर्दछौँ।
About Us
Batuwa Online (batuwassonline.com) is an official and independent digital news portal. We are dedicated to delivering accurate, unbiased, and reliable news, opinions, entertainment, and contemporary updates to our readers. Our primary mission is to amplify the voices of the unheard and provide truthful journalism that fosters positive social change.
अध्यक्ष / प्रबन्ध निर्देशक: सिजन चाम्लिङ राई
सम्पर्क ईमेल: sijanchamlingrai@gmail.com
सम्पर्क नम्बर: ९८४०३१३१२९